प्रतिबन्धित धानको बीउको प्रयोग रोक्न अनुगमन

काठमाडौं, १० जेठ । गत वर्ष धानको बीउका कारण बाला नलाग्ने समस्या देखिएपछि जिल्लामा अहिले सतर्कता अपनाइएको छ । धानको बीउ राख्ने समय चलिरहँदा नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरका एग्रोभेटको अनुगमन गरिएको हो । स्वीकृत धानको बीउ नहुँदा पछि समस्या पर्न सक्ने देखेर जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा यहाँका एग्रोभेटको अनुगमन गरिएको हो । कावासोती, देवचुली, गैँडाकोट … Continue reading प्रतिबन्धित धानको बीउको प्रयोग रोक्न अनुगमन